Listen to the latest news headlines from Australia in Nepali.
सिड्नीको एक अपार्टमेन्टमा २३ र २४ वर्षका दुई महिलाको शव रहस्यमय तरीकाले भेटिए पछि प्रहरीद्वारा अनुसन्धान सुरु लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।