Iran says it will never negotiate over its ballistic missiles; A Queensland family facing deportation after a visa bungle granted permanent residency; Portugal's Cristiano Ronaldo makes World Cup history. - ग्रीन्स र सरकारबिच भएको स्व-व्यवस्थापित सुपर फन्ड सम्बन्धी सहमति सुपरएनुएसनमाथि कर लगाउने अर्को उपाय भएको नेसनल्सको आरोप, देशको ब्यालेस्टिक मिसाइलसम्बन्धी कुनै पनि वार्ता नहुने इरानका राष्ट्रपतिको भनाइ र क्रिस्टियानो रोनाल्डोले छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै विश्वकप इतिहास रचेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।