आउँदो सप्ताहान्त सिड्नीमा हुने भनिएको प्यालेस्टाइन समर्थक र्याली ओपरा हाउस तिर जान नपाउने अदालतको निर्णय, रिभरस्टनमा भएको गोली प्रहार घटना नियोजित हुन सक्ने प्रहरीको भनाइ र वार्षिक आदिवासी रग्बी प्रतियोगिता कूरी नकआउटमा यसपालि पुरुष र महिला दुवै तर्फ न्युकासल याविज विजयी लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Today
SBS Nepali Finance Talk: Are you a Gen Z saving for your first home in Australia? - आर्थिक कुराकानी: जेन जीले अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न कसरी बचत गर्ने?
From October 1, Australians buying their first home can enter the market with a five per cent deposit instead of the traditional 20 per cent, under the government's expanded First Home Guarantee scheme. How can the demographics, including Gen Z, make the most of this opportunity? ... Show More
11m 46s