Prime Minister In an interview with SBS radio says the reason that multiculturalism works so successfully in Australia is not that it keeps people separate, it's because it brings people together.
-शनिवारका लागि तय भएको सङ्घीय निर्वाचन अघि प्रधानमन्त्री स्कट मोरिसनले एसबिएस रेडियोसँग कुरा गदै बहु सांस्कृतिक समुदायले अस्ट्रेलियाको आर्थिक भविष्य निर्माण गर्नमा ठुलो भूमिका खेलेको बताएका छन्। बहु सांस्कृतिक समुदायले कसरी मुलुकलाई उन्नत बनाउँछ भन्ने कुराको विश्वव्यापी उदाहरण अस्ट्रेलिया बनेको पनि उनले बताएका छन्।