Chinese foreign minister Wang Yi arrived in Nepal for his three-day visit on Friday. Wang, who visited Pakistan, Afghanistan, and India before coming to Nepal, is a part of a tour of South Asian countries. This and more news of last seven days and listen to the conversation with Riju Tuladhar about Echoes in the valley festival of music.
-चिनियाँ विदेश मन्त्री वाङ तीन दिने भ्रमणका लागी शुक्रवार नेपाल आइपुगेका छन्। यसअघि पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरिसकेका वाङको यो भ्रमण दक्षिण एसियाली राष्ट्रहरूको भ्रमणको को एक हिस्सा हो। यस सँगै पछिल्ला सात दिनका प्रमुख समाचार र नेपाली सङ्गीतलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित साङ्गीतिक महोत्सवका बारेमा गरिएको विशेष कुराकानी सुन्नुहोस्।